भारतको कर्नाटकमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला

भारतको कर्नाटकमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला

corona-1

छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । भारतको कर्नाटकमा गरिएको परीक्षणमा दुई जनामा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अगरवाललाई उद्दृत गर्दै भारतिय अनलाइन हिन्दुस्तान टाइम्सले समाचार लेखेको छ ।  नयाँ भेरियन्ट पुष्टि हुनेमा ६६ र ४० वर्षका दुई जना पुरुष छन्।

गएको शुक्रवार दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएकोमा अहिले २० भन्दा बढी देशमा यो सङ्क्रमण पुष्टि भइसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds