पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई

पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई

kp-sharma-oli-narayanhiti-sabha

काठमाडौँ । नेकपा एमालेको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

शनिबार चितवनको सौराहामा चलिरहेको दशौँ महाधिवेशनको बन्दसत्रमा नेता विष्णु पौडेलले गरेको उक्त प्रस्तावमा हलले समर्थन जनाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds