सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति बनाउने ओलीको प्रस्ताव

सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति बनाउने ओलीको प्रस्ताव

OLI iN CHITWAN

पोखरा । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति बनाउने प्रस्ताव गरेका छन् ।

महाधिवेशनमा पदाधिकारी चयनका लागि सकस भएपछि आफूपक्षीय नेता नेम्वाङलाई ओलीले वरिष्ठ उपाध्यक्षबाट पछि हट्न आग्रह गर्दै निर्वाचनपछि राष्ट्रपति बनाउने प्रस्ताव गरेका हुन् ।

सर्वसम्मत नेतृत्व चयनका लागि विधान संशोधनसमेत गरेका ओलीले अष्टलक्ष्मी शाक्यलाई भने उपराष्ट्रपति बनाउने प्रस्ताव गरेका छन् ।

आफूले यसअघि मुख्यमन्त्री बनाएको स्मरण गर्दै ओलीले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds