पोखरा । पोखरा महानगरपालिका–६ लेकसाइडमा भीषण आगलागी भएको छ ।
आज सोमबार बिहान ३ः४५ बजे सुरु भएको आगलागीबाट लेकसाइडको फुटपाथ क्षेत्रमा रहेका १० वटा रेस्टुरेन्ट तथा पसलहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनसम्पति जलेर नष्ट भएको छ ।
आगलागीबाट दुई करोडको हाराहारीमा नोक्सानी भएको हुनसक्ने आँकलन गरिएको छ ।
आगलागीको कारण भने खुल्न सकेको छैन । उक्त स्थानमा भारतीय नागरिकले सञ्चालन गरेको टिनका झुप्राबाट आगलागी भएको हुन् सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आएको र क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको बताइएको छ ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ