प्रचण्डको स्वास्थ्यमा समस्या

प्रचण्डको स्वास्थ्यमा समस्या

prachanda

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी चिकित्सकको निगरानीमा निजि निवास खुमलटारमा आराम गरिरहेका छन्।

अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि महोत्तरी जाने कार्यक्रम स्थगित भएको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds