धर्ना छल्दै प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश, सुरक्षा व्यवस्था कडा

धर्ना छल्दै प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश, सुरक्षा व्यवस्था कडा

CJ-Rana

काठमाडौँ । कानून व्यवसायीहरुको धर्ना छलेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत भित्र प्रवेश गरेका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले शुक्रबार बिहानैदेखि सर्वोच्चको मूल गेटमा धर्ना दिएका छन् । जबरा बिहान ११ बज्नै लाग्दा मूल गेटको साटो एक नम्बर गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका हुन् ।

सुरक्षाकर्मीहरुले उनलाई स्कर्टिङ गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds