आयल निगमद्वारा इन्धनमा मूल्यवृद्धि : एलपी ग्यासमा एकैपटक ७५ रुपैयाँ बढ्यो

आयल निगमद्वारा इन्धनमा मूल्यवृद्धि : एलपी ग्यासमा एकैपटक ७५ रुपैयाँ बढ्यो

thumb

नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।  बुधबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलियम पदार्थ र ग्यासको मूल्यमा वृद्धि गरेको हो ।

पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँका दरले वृद्धि भएको छ भने, खाना पकाउने एलपी ग्याँसमा प्रतिलिण्डिर ७५ रुपैयाँका दरले बढेको छ । वृद्धि भएको मूल्य पछि अब एक सिलिण्डरका लागि अब उपभोत्ताले १५७५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

यस्तै, मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ । जसमा हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढेकाे छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds