तनहुँको गल्वुवेशीमा गाडी र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ।
आइतबार साँझ ब्यास नगरपालिका -१ गल्वुवेशीमास्थित को १ ध ४० नम्वरको विद्युतको गाडी र ग २१ प ४९३६ नंवरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक सोही स्थान बस्ने १८ वर्षीय रोशन गुरुङको मृत्यु भएको तनहुँका प्रहरी प्रवक्ता तथा डिएसपी युवराज तिमिल्सिनाले गण्डक न्युजलाई जानकारी दिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्का एकजना युवक घाइते छन्। उनलाई थप उपचारका लागि पोखरा पठाइएको र हाल मोटरसाइकल र गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य शुरु गरिएको प्रवक्ता तिमिल्सिनाले बताए।
तस्बिर : सामाजिक संजाल
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
लेकबाट बेसी झर्न थाले भेडाका बथान
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते