पोखरामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।
धनुषा जिल्ला जनकपुर उप–महानगरपालिका–१८ स्थायी घर भइ हाल पोखरा महानगरपालिका -३० ढुङगेपाटनमा बस्दै आएका ७० वर्षीय शोगारथ मण्डल मृत अवस्थामा फेला परेको प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार मृतक वृद्ध सोही स्थानमा रहेको त्रिभुवन शान्ती माविको निर्माणाधीन भवनमा काम गर्दै आएकोमा आइतबार अन्दाजी ३:३० बजे आफू बस्न बनाएको कोठा भन्दा अन्दाजी १५ मिटर उत्तरतर्फ रहेको शौचालयमा मृत अवस्थामा फेला परेका हुन् ।
घटनाको जानकारी पश्चात खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ