एसियाली सेन्ट्रल जोन भलिबलमा नेपाल सहभागी हुने

एसियाली सेन्ट्रल जोन भलिबलमा नेपाल सहभागी हुने

vollyball

काठमाडौँ । एसियाली सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा नेपालले सहभागिता जनाउने भएको छ ।

नेपाल भलिबल संघले शुक्रबार बंगलादेशमा आयोजना हुने प्रतियोगितामा नेपालको महिला र पुरुष टिमको सहभागिता पक्का भएको जनाएको छ ।

बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ ।

प्रतियोगिताको लागि नेपालले चाडै महिला र पुरुष टिमको प्रशिक्षण सुरु गर्ने संघले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ