बार परिसरमै दुई वकिलबीच हानाहान

बार परिसरमै दुई वकिलबीच हानाहान

bar-lafada

काठमाडौँ । नेपाल बार एशोसिएशन परिसरमा दुई वकिलबीच हात हालाहाल भएको छ ।

आज शुक्रबार मध्यान्ह सर्वोच्चको इजलासका बिषयमा विवाद हुँदा वकिलद्वय भूमिनन्द चुडाल र विराट न्यौपानेबीच हात हालाहाल भएको हो ।

अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरिररहेका छन् । यसै विषयमा विवाद हुँदा उनीहरुबीच हात हालाहाल भएको हो ।

न्यौपाने प्रधानन्यायाधीशको राजीनामाको पक्षमा उभिएका छन् भने चुडाँल न्यायाधीशहरूको बेन्च बहिष्कारको विरुद्धमा छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ