काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ अस्पतालमा भर्ना भएकी छन् ।
निमोनिया र ज्वरो आएपछि मन्त्री झाँक्री बुधबार साँझ वीर अस्पतालमा भर्ना भएकी हुन् ।
उनलाई सोमबारदेखि नै सामान्य ज्वरो आएको र हिजो स्वास्थ्य परीक्षण गराउँदा निमोनिया देखिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए ।
अहिले मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ