पोखरा महानगरपालिका २२ पुम्दी भुम्दीमा बुधबार माइक्रोबस दुर्घटना भएको छ ।
पुम्दीकोटमा रिजर्भका लागि गएको ग१ख ३९८४ नम्बरको माइक्रोबस मध्यान्हको समयमा विश्व शान्ति स्तुपाको पार्किङ नजिकैको घुम्तीमा दुर्घटना भएको हो ।
बसमा चालक मात्र रहेको हुँदा थप क्षति हुन पाएन । चालककाे अवस्था सामान्य रहेको छोरेपाटन प्रहरी चौकीले जनाएकाे छ ।
कालिमाटी हुँदै पुम्दीकोट जाने कच्ची बाटोको बिच भागमा पल्टिएको बसमा सामान्य क्षति पुगेको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते