नयाँ लाइसेन्सका लागि आवेदन खुलाइने, १४ लाखको स्मार्ट लाइसेन्स अझै आएन

नयाँ लाइसेन्सका लागि आवेदन खुलाइने, १४ लाखको स्मार्ट लाइसेन्स अझै आएन

licence trial

सवारी अनुमति पत्र (लाइसेन्स)को आवेदन यहि साताबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागले यही साताको अन्तिमसम्ममा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाउन लागेको हो ।

कोरोना संक्रमणका कारण झन्डै छ महिनादेखि स्थगित रहेको नयाँ आवेदन खोल्न लागिएको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिए।

सवारी अनुमति पत्रको नयाँ आवेदन खोलिने तयारी गरिएपनि स्मार्ट लाइसेन्सको छपाइ कार्य सुस्त हुँदा ट्रायल पास गरेका र पुराना नविकरण गर्न दिएकाहरुको लाइसेन्स प्रिन्ट अझै हुन सकेको छैन। विभागका अनुसार हाल झन्डै १४ लाख नयाँ र पुरानालाई स्मार्ट लाइसेन्स वितरण गर्न बाँकी रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds