काठमाडौँ । बङ्ग्लादेशमा रोहिङ्ग्या शरणार्थी शिविरमा भएको आक्रमणमा परी सात जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।
बालुखली रोहिङ्ग्या शिविरको पाठशालामा आक्रमणकारीले केहीलाई गोली र केहीलाई चक्कु प्रहार गरेको स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार संस्था अल्जजिराले जनाएको छ । चार जनाको घटनास्थलमै र अरु तीन जनाको उपचारका क्रममा ज्यान गएको खबरमा उल्लेख छ ।
घटनामा संलग्न पाँच जनालाई पक्राउ गरिएको र अरुको खोजी भइरहेको जनाइएको छ ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते