राम बहादुर रोकाहा (स्याङ्गजा) गृह मन्त्रालयले आइतबार विभिन्न जिल्लाका सिडिओहरुको साथै केही कर्मचारीहरुको सरुवा गरेको छ ।
मन्त्रीस्तरको निर्णयानुसार सिडिओसहित अन्य कर्मचारीको सरुवा गर्ने क्रममा गृह मन्त्रालयका उपसचिव राजु प्रसाद पौडेललाई स्याङ्जाको जिम्मेवारी दिइएको छ भने, स्याङ्जाका सिडिओ दिपकराज नेपाललाई गृह मन्त्रालय सरुवा गरिएको छ ।
आइतबार मन्त्रीस्तरको निर्णयानुसार काज सरुवा भएका कर्मचारी एवं प्रजिअको विवरण यस प्रकार रहेको छ ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम