साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालविरुद्धको फाइनल खेलमा भारतले दुई गोलले अग्रता लिएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि खेलको ४९ र ५० औँ मिनेटमा भारतका कप्तान सुनिल क्षेत्री र सुरेश सिंहले एक-एक गोल गर्न सफल भएका हुन् ।
माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा खेल भैरहेको छ।
सम्बन्धित खबर
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते