साफ च्याम्पियनसिप : पहिलो हाफमा बंगलादेशलाई १-० को अग्रता

साफ च्याम्पियनसिप : पहिलो हाफमा बंगलादेशलाई १-० को अग्रता

nepal-vs bangaladesh

साफ च्याम्पियनसिपमा आज भएको खेलमा बंगलादेशले अग्रता लिएको छ ।

माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा सुरू भएको खेलमा बंगलादेशले गोल आठौं मिनेटमा गोल गर्दै अग्रता लिएको हो ।

पहिलो हाफमा नेपालले केही राम्रा अवसर बनाएपनि गोल गर्न सकेन। आजको खेलमा नेपालले बंगलादेशलाई बराबरीमा रोक्न सकेपनि फाइनलमा जाने मौका पाउनेछ। भने, बंगलादेशको हकमा पनि सोही अवस्था लागु हुनेछ। यसैले पनि आजको खेल दुवै टिमका लागि  महत्वपूर्ण रहनेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ