पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु पुष्टि

पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु पुष्टि

Corona update 1

पछिल्लो २४ घन्टामा देशभरका ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना सम्बन्धी दैनिक अपडेट अनुसार देशभरका ७ हजार २६४ पिसिआर र ३ हजार ४०८ जनाको एन्टिजेन गरी कूल १० हजार ६७२ परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

पछिल्लो २४ घण्टामा देशभरबाट ९११ कोरोनामुक्त भएका छन् भने, सोही अवधिमा आठ जनाले ज्यान गुमाएका छन्।

हाल देशमा सक्रिय संक्रमितको संख्या १५ हजार ९४२ रहेको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ