काठमाडौँ । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प गएको छ। बिहीबार बिहानै गएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको समाचारहरमा उल्लेख छ।
प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्नेच्युडको भूकम्प गएको जनाइएको छ।
बीबीसीका अनुसार करिब १५० जना घाइते भएका छन्। तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।
कयौँ मानिसहरु भत्किएका भवनहरुमा फसेकाले मृतक संख्या बढ्न सक्ने जनाइएको छ ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते