काठमाडौं । नेपाली कांग्रेसको गोरखा सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत सभापति चयन गरेको गोरखा कांग्रेसले न्यौपानेलाई सर्वसम्मत जिल्ला सभापति चयन गरेको हो ।
गोरखामा चीनकाजी श्रेष्ठसँग निकट रहेर राजनीति गरेका न्यौपाने अहिले श्रेष्ठसँगै संस्थापनमा रहन्छन् वा आफ्नो पुरानो समूहमै आवद्ध हुन्छन त्यो भने खुलेको छैन । नेता गगनकुमार थापा निकट न्यौपाने सोमबार सभापतिमा सर्वसम्मत भएका हुन्।
सभापति सर्वसम्मत भएपनि अन्य पदमा भने निर्वाचन हुने भएको छ। उपसभापति, सचिव र सहसचिवमा भोलि ८ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ।
नेपाल समय
सोमबार भएको उम्मेदवारी दर्तामा न्यौपानेको एकल उम्मेदवारी परेको थियो। यसअघि कांग्रेस गोरखाको सचिव रहेका उनी नेविसंघ गोरखाका दुई कार्यकाल अध्यक्ष समेत बनेका थिए।
सम्बन्धित खबर
गोरखामा जुनको उज्यालोमा मकै सुकाउने पर्व मनाइयो
आँपपिपल र गोरखा अस्पतालमा स्वास्थ्यमन्त्री
गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा सल्यानटारका निशानको मृत्यु, रुपेश गम्भीर घाइते
मनकामना केबलकार भोलिबाट तीन दिन बन्द गरिने
गोरखामा २८ वर्षीया युवतीको हत्या, पति वैदेशिक रोजगारीमा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते