कास्कीमा जयनारायण आउँदै, दर्जन जिल्लाका सिडिओको सरुवा

कास्कीमा जयनारायण आउँदै, दर्जन जिल्लाका सिडिओको सरुवा

cdo-kaski

कास्कीको सिडिओमा जयनारायण आचार्य आउने भएका छन् । गृह मन्त्रालयले एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ ।

कास्कीमा सहसचिव आचार्य आउने भएका हुन् । कास्कीका सिडिओ थानेश्वर गौतम एक वर्ष नपुग्दै सरुवा भएको हो । गण्डकी प्रदेशको अन्य जिल्लाहरुमा लमजुङमा शिशिर वैद्य, मनाङमा रविन्द्र आचार्य र म्याग्दीमा चिरञ्जीवि राना आउने भएका छन् ।

गृह मन्त्रालयले अहिलेसम्म सरुवा सूची भने सार्वजनिक गरेको छैन । मन्त्री परिषद् विस्तार गर्न नसकेको सरकारले कर्मचारी सरुवा भने धमाधम गरिरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ