जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

jeep acc

प्रतिकात्मक तस्विर

सप्तरीमा जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार जितमहान भगवानको मूर्ति सेलाएर कोशी नदीबाट फर्किदैं गरेको स।१च १६६३ नम्बरको बोलेरो पूर्व पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका ११ मा दुर्घटना हुँदा अग्निसाइर कृष्णासावरण गाउँपालिका ६ बस्ने ५० बर्षीय नारायण मोचीको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा सोही ठाउँका ४२ बर्षीय सन्तोष विक, २८ बर्षीय सुरेन्द्र ठाकुर, २४ बर्षीय सन्तोष साह, २० बर्षीय रामअबतार साह, १६ बर्षीय सुजन साह र ५० बर्षीय रामचन्द्र राम घाइते भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ