विधान महाधिवेशनमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

विधान महाधिवेशनमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

oli

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवारदेखि ललितपुरमा शुरु पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

 प्रतिवेदनमा ओलीले एमाले विभाजनका प्रयास रोक्न आफूले हदैसम्म लचिलो बनेको जनाएका छन् ।

उनले पेश गरेको ५७ पृष्ठको प्रतिवेदनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय र पार्टीभित्रको आन्तरिक विषयमा व्याख्या गरिएको छ । १० बुँदे सहमतिको पृष्ठभूमी केलाउँदै अध्यक्ष ओलीले पार्टी विभाजन प्रयासमा साथ नदिने सबैलाई विशेष धन्यवाद र स्वागत गरेका छन् ।

यस्तो छ, ओलीले प्रस्तुत गरेको राजनीति प्रतिवेदनको पूर्णपाठ :

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds