बडादशैंको साइत: यस्तो छ घटस्थापनादेखि देवी विसर्जनसम्मको शुभ समय

बडादशैंको साइत: यस्तो छ घटस्थापनादेखि देवी विसर्जनसम्मको शुभ समय

dashain

गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई बडादशैंको साइत पठाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्रका आधारमा मन्त्रालयले साइत प्रेषित गरेको हो ।

गृह मन्त्रालयको पत्रमा घटस्थापनादेखि देवी विसर्जनसम्मको समय यकिन गरिएको छ । विजयादशमीको टीका असोज २९ गते शुक्रवार बिहान १०ः२ बजे शुभ रहेको उल्लेख छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ