पोखरा। शुक्रबार राति पोखराको अमरसिंह चोकमा मालवाहक ट्रक दुर्घटनामा परेको छ।
पोखरा तर्फ आऊँदै गरेको ना ३ ख ६४०० नम्वरको ट्रकले अमरसिंह चोकमा रहेको बिजुलीको पोलमा ठक्कर दिएको हो। ट्रकको ठक्करबाट बिजुलीको पोल पूर्ण रुपमा क्षति भएको छ।
कास्की ट्राफिक प्रहरी कार्यालयका अनुसार कुनै मानवीय क्षति भने भएको छैन । रातको समयमा सडकमै रहेको पोलमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ । चोक फराकिलो पार्ने क्रममा बिजुलीको पोल नसार्दा सडक छेउमै रहन पुगेको थियो ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते