सुनसरी । सुनसरीमा छुरा प्रहार गरी छिमेकीको हत्या गर्ने एक वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ सुनौलो टोलका ६२ वर्षीय देवी प्रसाद अधिकारी रहेका छन् । अधिकारीले सोही स्थान बस्ने २१ वर्षीय राजु थापालाई सामान्य घरायसी विवाद हुँदा छुरा प्रहार गरेका थिए ।
हिजो बेलुका साढे ४ बजे सामान्य घरायसी वादविवाद हुँदा अधिकारीले छातीमा छुरा प्रहार गरेपछि गम्भीर घाइते भएका थापाको उपचारको लागी घोपा धरानमा पु¥याउन साथ मृत्यु भएको थियो ।
पक्राउ परेका अधिकारी समेत घाइते भएकाले प्रहरीको निगरानीमा उनको उपचार भइरहेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय इटहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ