त्रिशुलीमा कार दुर्घटनाः पोखरा चेम्बरका बरिष्ठ उपाध्यक्ष भुजेलसहित ३ बेपत्ता, १ घाइते

काठमाडौंबाट पोखरा आउँदै गरेको कार चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । ग.२ च ४९१८ नम्बरको कार गएराति पौने १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खस्दा चालक सहित तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ … Continue reading त्रिशुलीमा कार दुर्घटनाः पोखरा चेम्बरका बरिष्ठ उपाध्यक्ष भुजेलसहित ३ बेपत्ता, १ घाइते