पत्रकार अधिकारीमाथि भएको हातपात र घिमिरेमाथि दुर्व्यवहारको महासंघद्वारा भर्त्सना

पोखरा । नेपाल पत्रकार महासंघ कास्की सदस्य एवं नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी उपाध्यक्ष रञ्जन अधिकारीमाथि समाचार संकलनका क्रममा भएको हातपातको घटनाप्रति चौतर्फी विरोध भएको छ । विभिन्न सञ्चारसम्बद्ध संघसंस्थाले सो घटनाको निन्दा गर्दै दोषीलाई कडा कारबाहीसहित सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन राज्यसँग माग गरेका छन् । पत्रकार महासंघका महासचिव रोसन पुरी, गण्डकीका महासचिव … Continue reading पत्रकार अधिकारीमाथि भएको हातपात र घिमिरेमाथि दुर्व्यवहारको महासंघद्वारा भर्त्सना