खोइ सम्पत्ति विवरण ? मन्त्री मनाङेको जवाफ: ‘केटाहरुले दिइसकेका छैनन्’

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ (दीपक मनाङे) ले व्यापार–व्यवसायमा लाग्ने योजना सुनाएका छन् । ‘अहिले व्यापार गर्ने योजना बनाइराखेको छु । मन्त्रालय सेटअप भइसकेपछि गर्छु । भात त खानु प-यो । यो (मन्त्रालयबाट आउने) तलबले चिया खान पनि पुग्दैन,’ आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा उनले भने । खोइ सम्पत्ति विवरण ? मन्त्री … Continue reading खोइ सम्पत्ति विवरण ? मन्त्री मनाङेको जवाफ: ‘केटाहरुले दिइसकेका छैनन्’