नेपाल र बंगलादेशको महिला फुटबल टिमबिच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदै

नेपाल र बंगलादेशको महिला फुटबल टिमबिच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदै

nepali girl football team

PIC: GOALNEPAL.COM

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

बिहिबार भएको पहिलो खेलमा नेपाल २–१ ले विजयी भएको थियो ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि बंगलादेशसँग दुई मैत्रिपूर्ण खेल खेलिरहेको हो ।

एएफसी महिला एसियन कपको छनोट उज्वेकिस्तानमा हुनेछ । छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ