सरकारद्वारा १६ खर्ब ४७ अर्बको संशोधित बजेट संसदमा पेश (पूर्णपाठ)

सरकारद्वारा १६ खर्ब ४७ अर्बको संशोधित बजेट संसदमा पेश (पूर्णपाठ)

janardan_sharma

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा सरकारले संशोधन बजेट संसदमा पेश गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत संशोधित बजेट पेश गरेका हुन् ।

चालु आर्थिक वर्षको बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड बिनियोजन भएको छ। संसदमा प्रतिस्थापन बजेट विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो अनुमान सार्वजनिक गरेका हुन्। यसअघि अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएका थिए ।

नेकपा एमाले सांसदको नाराबाजीका बीच अर्थमन्त्री शर्माले संसदमा बजेटको प्रतिस्थापन विधेयक पेश गरेका हुन् ।

 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds