कोभिडका कारण लामो समयदेखि अवरुद्ध बनेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा अब सञ्चालन हुने भएको छ।
यसअघि बायोमेट्रिक गरिसकेकाहरुका लाग यही भदौ २५ गतेदेखि लिखित परिक्षा सञ्चालन हुने भएको छ ।
यसअघि लिखित परिक्षा पास गरेकाहरुले २७ गतेदेखि प्रयोगात्मक परिक्षा (ट्रायल) दिन पाउने भएका छन् । यातायात व्यवस्था कार्यालयका अनुसार हाललाई पुरानै मापदण्ड अनुसार परीक्षा हुने भएको छ ।
के को ट्रायल कहिले ? हेर्नुहोस्
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ