तनहुँ । मोटरको फितामा बेरिएर एक जनाको ज्यान गएको छ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं -२ साखरस्थित ‘न्यू श्रेष्ठ ब्लक’ उद्योगमा कार्यरत एक मजदुरको मंगलबार बिहान ब्लक बनाउने फितामा बेरिएर बेरिएर मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए।
मृत्यु हुनेमा कञ्चनपुर जिल्ला वेलौरिया नगरपालिका -९ स्थायी घर भइ हाल सोही उद्योगमा ब्लक बनाउने काम गर्ने २१ वर्षीय केशव चौधरी रहेका छन्।
केसीका अनुसार मोटरको फितामा बेरिएर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौंडा पठाइएकोमा उनको उपचारका क्रममा ज्यान गएको हो।
घटनाको जानकारी पश्चात खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
सम्बन्धित खबर
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
तनहुँमा श्रीमानले गरे बन्चरो प्रहार गरी श्रीमतीको हत्या
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते