पोखराको लेकसाइडमा हिमालयन बैंकको विस्तारित काउन्टर

पोखराको लेकसाइडमा हिमालयन बैंकको विस्तारित काउन्टर

himalayan bank pokhara lakeside

हिमालयन बैंकले ग्राहक सुविधालाई लक्षित गरी पोखरा महानगर–६ गौरीघाट लेकसाइडमा विस्तारित काउन्टर सुविधा सुरु गरेको छ ।

उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनमा बिहान १० देखि अपराह्न ३ बजेसम्म ग्राहकले नगद तथा चेकबाट कारोबार गर्न सक्ने बैंकले बताएको छ ।

विस्तारित काउन्टरले कुनै पनि व्यक्तिले हिमालयन बैंकमा विभिन्न बैंकिङ कारोबार गर्न सहजीकरण गर्नेछ । हाल बैंकले ७१ शखा, विस्तारित काउन्टर ५ र १४६ एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds