सुनचाँदी आज कतिमा हुँदैछ कारोबार?

सुनचाँदी आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। नेपाली बजारमा आज (आइतबार) सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन स्थिर रहदै प्रतितोला ९१ हजार ६०० मा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार पनि छापावाला सुन तोला ९१ हजार ६०० मा नै कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रहेको छ ।

यसैगरी चाँदीको मूल्यमा भने आज १० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार १२०० मा कारोबार भएको चाँदी आज प्रतितोला १२१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ