कुखुराको खोरमा पानीको भल पसेर १२०० कुखुरा मरे, करोड बढीको क्षति

कुखुराको खोरमा पानीको भल पसेर १२०० कुखुरा मरे, करोड बढीको क्षति

kukhura

कुखुराको खोरमा पानीको भल पस्दा अन्दाजी १२ सय लेयर्स कुखुरा मरेका छन् ।

जिल्लाको देवचुली नगरपालिका वडा नं -११ कुनाघाट स्थित चन्द्रामाया क्षेत्रिले संचालन गरेको ‘उज्ज्वल पोल्ट्री फर्म’को तीन वटा खोरमा अविरल वर्षा पश्चात खेतबारीबाट आएको पानीको भल पस्दा खोरमा रहेका अन्दाजी १२ सय कुखुरा मरेको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए।

केसीका अनुसार उक्त घटनामा करिव एक करोड बत्तीस लाख बराबरको क्षति भएको छ भने घटनास्थलमा खटिएको प्रहरिको टोलीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds