महामारीमा जनशक्ति अभाव झेल्दै बागलुङ प्रहरी

महामारीमा जनशक्ति अभाव झेल्दै बागलुङ प्रहरी

Baglung-Police

दरबन्दी अनुसारको जनशक्ति पदपूर्ति नहुँदा जिल्ला प्रहरी कार्यालय बाग्लुङमा समस्या भएको छ ।

५ सय ८७ जनाको दरबन्दी रहेको बागलुङमा हाल ३ सय १४ जना मात्रै प्रहरी हुँदा कठिनाइ भएको हो । जिल्लामा रहेको मौजुदा जनशक्ति अवकाश पाउँदा १ सय १ जनाको दरबन्दी खाली छ ।

सरुवा भएर आउनेहरू पनि काजमा बस्दा जनशक्तिको कमी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।

जनशक्तिको अभाव हुँदा जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रणका साथै कोरोना संक्रमण नियन्त्रणका लागि खटिने प्रहरीको पनि अभाव भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds