पोखराको सेदीमा १५ करोड लगानीमा अत्याधुनिक व्यवसायिक मल ‘वाईयूके सुपरमार्केट’ बन्दै

गण्डकन्यूज, पोखरा । यतिबेला लेकसाइडमा पर्यटकको चहलपहल शून्य छ । कोरोनाकाल नहुँदो हो त पर्यटकीय नगरी पोखरा यसरी सुनसान हुने थिएन । कोभिडका कारण दर्जनौं होटल/पर्यटन व्यवसायीको उठीबास भएको छ । यद्यपी, केहीले चाँडै नै सामान्य अवस्थामा फर्कने आशमा लगानी गरिरहेकै छन् । पोखरा १८ सेदीमा ठूलो प्रोजेक्टमा अत्याधुनिक व्यवसायिक मल बनिरहेको छ । युवा … Continue reading पोखराको सेदीमा १५ करोड लगानीमा अत्याधुनिक व्यवसायिक मल ‘वाईयूके सुपरमार्केट’ बन्दै