पोखराको उत्तम मार्गबाट लागु औषधसहित स्याङ्गजाका क्षेत्री पक्राउ

पोखराको उत्तम मार्गबाट लागु औषधसहित स्याङ्गजाका क्षेत्री पक्राउ

arrest

पोखरा।  पोखराको उत्तम मार्गबाट एक व्यक्ति अवैध लागु औषधसहित पक्राउ परेका छन्।

बिहीबार साँझ उत्तम मार्गमा शंकास्पद अवस्थामा हिंडिरहेका स्याङ्गजा जिल्ला आँधिखोला गाउँपालिका वडा नं -२ घर भइ हाल पोखरा महानगरपालिका -१७ बिरौटा बस्ने ३२ वर्षीय ‘हाउडे’ भन्ने शुसिल क्षेत्रीलाई लागु औषधसहित पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए।

प्रहरीले उनको साथबाट नुर्फिन १० एम्पुल, फेनेरागन १० एम्पुल र डाइजेपाम ११ एम्पुल गरी जम्मा ३१ एम्पुल लागु औषध वरामद गरेको छ।

हाल प्रहरी नियन्त्रणमा रहेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ