शुक्रबारसम्म थप १६ लाख डोज खोप नेपाल आइपुग्ने

शुक्रबारसम्म थप १६ लाख डोज खोप नेपाल आइपुग्ने

corona-khop

कोभिड–१९ विरुद्धको थप १६ लाख डोज भेरोसेल खोप शुक्रबारसम्म नेपाल आइपुग्ने भएको छ । चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरिएको ६० लाखमध्ये १६ लाख डोज दुई दिनमा आउन लागेको हो ।

नेपाल एयरलाइन्सको वाइडबडी विमानले पहिलो लटमा भोलि बिहान र दोस्रो लटमा पर्सि बिहान गरी १६ लाख डोज खोप ल्याउने स्वास्थ्य सेवा विभागले जनाएको छ । बाँकी ४४ लाख डोज खोप दुई साताभित्र आइपुग्ने विभागले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ