कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

congress

काठमाण्डौ।  नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका छन् ।

पार्टीले विभेदकारी नीति बनाएको विरोध गर्दै आज केन्द्रीय समिति बैठकमा उनीहरूले राजीनामा दिने घोषणा गरेका हुन्।

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको निवासमा केन्द्रीय समिति बैठक बसेको थियो।

उनीहरुले कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएको गुनासो गरेका छन् ।

राजीनामा दिने आमन्त्रित केन्द्रीय सदस्यहरु:

१. नन्दनकुमार दत्त
२. कुमार खड्का
३. बालकृष्ण पाण्डेय
४.आनन्द विष्ट
५.नरेन्द्रकुमार चौधरी
६.हसन अन्सारी
७.किरणराज शर्मा पौडेल
८.रमा कोइराला पौडेल
९.कृष्णकिशोर घिमिरे
१०.गोपालकुमार बस्नेत
११.सुधीरकुमार शिवाकोटी
१२.मनोहरनारायण श्रेष्ठ
१३.ध्रुव वाग्ले
१४.मोहनसिंह राठौर
१५.शम्भुलाल श्रेष्ठ
१६.अभिषेक प्रताप शाह
१७.दयाराम पाण्डे
१८.जनकराज कलौनी
१९.भूमिबहादुर गुरुङ
२०.दिलीप राई
२१.आशाराम चौधरी
२२.राजेन्द्रबहादुर सिंह

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ