आर्थिक वर्ष २०७८/७९ का लागि जारी मौद्रिक नीति (पूर्णपाठ)

आर्थिक वर्ष २०७८/७९ का लागि जारी मौद्रिक नीति (पूर्णपाठ)

nepal-rastra-bank

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति जारी गरेको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय क्षेत्रका कर्जा प्रवाहदेखि अर्थतन्त्रका विभिन्न क्षेत्रहरुबारे नयाँ व्यवस्था गरेका छन् ।

वाणिज्य बैंकहरुमा कायम रहेको कर्जा निक्षेप अनुपात (सिसिडी रेसियो) हटाउनेदेखि शेयर प्रकृतिको ऋण लिनका लागि एक जना व्यक्ति वा फर्मले एक वित्तिय संस्थाबाट चार करोडड वा सम्पूर्ण वित्तिय संस्थाबाट १२ करोड नबढ्ने गरि ऋण लिन पाउने व्यवस्थासम्म मौद्रिक नीतिमा समावेश गरिएको छ ।

 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds