अविवाहित धनी मन्त्रीको घोषणा: आधा सम्पत्ति राज्यलाई दिन्छु 

अविवाहित धनी मन्त्रीको घोषणा: आधा सम्पत्ति राज्यलाई दिन्छु 

umesh-shrestha-1

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले कमाएको आधा सम्पति सरकारलाई दिने घोषणा गरेको छ । ५० वर्षदेखि लगानी मात्रै गरेर सम्पति आर्जन गरेकाले अब कमाएको सम्पति फाउण्डेशन बनाएर सरकारलाई दिने उनले घोषणा गरेका छन ।

भ्रष्टाचार गरेर लिने आफ्नो कुनै चाहना नभएको उनले स्पष्ट पारेका छन । अविवाहित भएकाले आफूलाई कुनै सम्पतिको लोभ नभएको उनको भनाइ छ ।

कोरोना संक्रमण भएपछि एक्लै बस्नुपरेकाले सम्पति भन्ने के नै रहेछ र भन्ने लागेकाले अबका दिन जनताको सेवामा लगाउने आफ्नो इच्छा रहेको उनले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ