कडाइका साथ थपियो निषेधाज्ञा, राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने (पूर्णपाठ)

कडाइका साथ थपियो निषेधाज्ञा, राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने (पूर्णपाठ)

semi lockdown

काठमाडौं उपत्यकामा थप कडाइका साथ निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञा लम्ब्याएको हो ।

अब, उपत्यकामा राति आठ बजेपछि नीजि एवं सार्वजनीक सवारी साधन चल्न नपाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी निषेध आदेशमा नीजि एवं सार्वजनीक सवारी साधन राति आठ बजे गन्तब्यमा पुगिसक्नुपर्ने उल्लेख गरिएको छ ।

यस्तै घरबाहिर निस्किँदा दुई व्याक्ति बीच दुई मिटर दुरी कायम गर्न समेत निषेध आदेशमा भनिएको छ । रेस्टुरेन्ट एवं फास्टफुडलगायतका टेक अवे सेवाक्षेत्रहरु पनि साँझ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने निषेध आदेशमा उल्लेख छ ।

यस्तो छ पूर्णपाठ:

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”80568″ /]

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds