बजाज बाइकको मूल्य वृद्धि भएको छ। नेपालका आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले आइतबारदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो। यस वर्ष बजाज बाइकका मूल्यमा पटक–पटक मूल्य वृद्धि भइरहेको छ।
यस पटक कम्पनीले विभिन्न बाइकमा ४ हजारदेखि १६ हजारसम्मले मूल्यमा वृद्धि गरेको छ। कम्पनले बजाजको प्लाटिना १०० को मूल्यमा ४ हजारले वृद्धि गर्दै नयाँ मूल्य १ लाख ८९ हजार ९ सय तोकेको छ। त्यस्तै डिस्कभर १२५ डिस्कको मूल्यमा ५ हजारले वृद्धि भएको छ। यसको मूल्य २ लाख १४ हजार ९ सय रुपैयाँ पुगेको छ।
बजाजको सबैभन्दा महंगो बाइक डोमिनार ४०० एबिएसको मूल्यमा १६ हजारले वृद्धि भएको हो। पहिले यसको मूल्य ५ लाख ८२ हजार ९ सय थियो। नयाँ मूल्य सूचीअनुसार यो बाइकको मूल्य ५ लाख ९८ हजार ९ सय पुगेको छ।
डोमिनार २२० एबिएसको मूल्य भने ५ लाख ७ हजार ९ सयबाट ५ लाख १८ हजार ९ सय पुगेको छ।
यी बाहेक बजाज बाइकको विभिन्न मोडलको नयाँ मूल्य सूची यस प्रकारको छः
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते