पोखरामा गत असारमा हराएको स्कुटर कास्की प्रहरीले खोजतलास गरेर सवारी धनीलाई शुक्रबार बुझाएको छ ।
पोखरा महानगरपालिका १७ हिमालीटोल बस्ने विष्णु माया थापाकाे ग ४ प ६७४९ नं को स्कुटर हराएको थियाे । सवारी धनी थापाले स्कुटर हराएकाे भनी असार १९ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए ।
प्रहरीका अनुसार स्कुटर हराएको निवेदन पश्चात् खोजतलास गर्दा असार २५ गते अस्थायी प्रहरी विट नदिपुरबाट खटिएको प्रहरी टोलीले पोखरा १ नदिपुरबाट फेला पारी जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको थियो ।
सो स्कुटर शुक्रबार सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरिएको सो कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ