पोखरामा साउन २५ देखि भेरोसेलको दोस्रो खाेप दिइने, कुन ठाउँमा कहिले ?

पोखरामा साउन २५ देखि भेरोसेलको दोस्रो खाेप दिइने, कुन ठाउँमा कहिले ?

pkr khop aviyan 1

पोखरा महानगरपालिका क्षेत्रमा कोभिड विरुद्धको खोप अभियान जारी छ ।

स्वास्थ्य कार्यालय कास्कीले पोखराका विभिन्न वडाहरुमा पहिलो खोप लगाएर दोस्रो खोप (VEROCELL 2ND DOSE) बाँकी रहेका व्यक्तिहरुलाई निम्न स्थानमा गएर खोप लगाउन सुचना जारी गरेको छ ।

आफ्नो नजिक पर्ने स्थानमा पहिलो खोप लगाएको कार्ड अनिवार्यरुपमा लिएर उपस्थित हुनुपर्नेछ । महानगर स्वास्थ्य महाशाखाले श्रावणको २५, २६ र २७ गते तोकिएको स्थानमा गएर खोप लगाउन अनुरोध गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds