असोज मसान्तभित्र कम्पनी अध्यावधिक गराई आवश्यक विवरण बुझाए १० प्रतिशत मात्र शुल्क

असोज मसान्तभित्र कम्पनी अध्यावधिक गराई आवश्यक विवरण बुझाए १० प्रतिशत मात्र शुल्क

company

काठमाण्डौ।  कम्पनी रजिष्ट्रार कार्यालयले अध्यावधिक गर्न छुट भएका कम्पनीहरुलाई जरुरी सूचना प्रकाशन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७५÷७६ सम्म वार्षिक विवरण बुझाउन छ्ट भएका कम्पनीका लागि सूचना जारी गरेको हो ।

नेपाल सरकारले आर्थिक अध्यादेश २०७८ मार्फत लामो समयदेखि अध्यावधिक गर्न छुट भएका कम्पनीहरुको जरिवना छुट गर्ने व्यवस्था गरेको छ । उक्त अध्यादेशले २०७८ साल असोज मसान्तभित्र कम्पनी अध्यावधिक गराई आवश्यक विवरण बुझाएमा १० प्रतिशत मात्र शुल्क लाग्ने व्यवस्था गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ