कमला राना- पूर्वी नवलपरासीको कावासोतीमा बेवारिसे बम फेला परेको छ । कावासोती नगरपालिका वडा नम्बर १४ कोल्टाँडी क्षेत्रको जंगलमा आज शनिबार बम भेटिएको हो ।
विहान कुलोको बाँध हाल्न जाने किसानहरुले जंगलमा स्याउला काट्ने क्रममा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । मध्यविन्दु नगरपालिका झ्याल्टुङ डाडा स्थीत कालीध्वज गण क गुल्मबाट खटिएको नेपाली सेनाको ६ जनाको टोलीले शनिबार दिउसो सवा एक बजे बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दीएको छ ।
हेण्ड ग्रिनेट प्लाष्टीकको रहेको बम जनयुद्धको समयमा माओवादीले छाडेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताएका छन ।
सम्बन्धित खबर
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
नवलपुरमा जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी
गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव हुने
पानीले धान भिज्यो, उत्पादन घट्ने
कावासोतीमा जिप दुर्घटना, दिदीभाइको मृत्यु, २८ जना घाइते
जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते